महिला लघुवित्तको सञ्चालकमा टिका भट्टराई नियुक्त
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकको मनोनयन गरिएको छ । यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहेका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै संस्थाले...