महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ: मन्त्री सुडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरूको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोगको ६९ औँ बैठकमा...