महिला स्वास्थ्य स्वयंसेवीको मागलाई बजेटमा सम्बोधन गरिने
काठमाडौँ । कर्णालीका सामाजिक विकास मन्त्री धनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को मागलाई बजेटमा सम्बोधन गरिने बताएका छन् । सेवाको कदर हुने गरी बजेट तथा कार्यक्रममा सम्बोधन गरिने प्रतिबद्धता जनाए...