उपसभामुख मगरले भनिन्-महिला हिंसा अन्त्य गर्न विद्यालय स्तरबाट नै शिक्षा दिनुपर्छ
काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले महिला हिंसा अन्त्य गर्न विद्यालय स्तरबाट नै शिक्षा दिनुपर्ने बताएकी छन् । महिला हिंसाविरुद्धको ३३औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले...