महिला हिंसा अन्त्यका लागि कानुनमा सुधार आवश्यक : मन्त्री झाँक्री
काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुनको सुधार गर्नुपर्नेमा जोड दिएकी छन्। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित...