महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्ने
विराटनगर । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय तहमा महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष अभियान–०७६/७७, लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला...