‘महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाऔँ’
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चिततासहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश...