महिला उम्मेदवार कम: गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल
काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत...