अमेरिकामा गर्भपतनको अधिकार माग गर्दै हजारौँ महिलाको प्रदर्शन
काठमाडौँ । अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दसौँ हजार महिलाले प्रदर्शन गरेका छन् । हिजो (शनिबार) अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङ्टन डिसीस्थित...