१६ फाल्गुन २०८१, शुक्रबार
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
काठमाडौँ। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले...