लैङ्गिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ : मन्त्री साह
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको भन्दै उनले यो तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको बताएका छन्...