महिला मन्त्रालयमा सचिव दिनेश भट्टराईको स्वागत
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भई आएका सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरूले नयाँ सचिव भट्टराईलाई स्वागत...