२५ फाल्गुन २०८०, शुक्रबार
महिला अधिकारको क्षेत्रका काम गर्न छुट्टै निकाय स्थापना गर्ने मन्त्री चौधरीको घोषणा
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रका काम गर्नका लागि छुट्टै संस्था बनाउने घोषणा गरेकी छन्। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रबार...