भ्रष्टाचार नियन्त्रण गर्न महिलालाई नेतृत्वमा पुर्याउनुपर्छ : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने धारणा राखेका छन् । महिलाहरू नेतृत्वमा रहेको स्थानीय तहमा भ्रष्टाचार कम भएको भन्दै उनले महिलालाई...