प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्छ : सांसद यादव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महीन्द्र राय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामूहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१-०८२ को राजश्व र व्ययको...