पूर्वराष्ट्रपति यादव महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान-२०८०’ पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन्। वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान...