मन्त्री चौधरीले गरे स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई बर्खास्त
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई पदबाट हटाएका छन् । रञ्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ । रञ्जितसँग...