सांसद यादवले भने-अब ७६ (३) अनुसारकै सरकार बन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन्। प्रतिनिधि सभाको...