दलहरूको चुरीफुरीले जनतामा निराशा बढ्यो : माओवादी नेता शाही
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेर गएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन...