खुल्यो अनेरास्ववियुले लगाएको महेन्द्र मोरङ क्याम्पसको ताला
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको तालाबन्दी खोलिएको छ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले लगाएको ताला खोलेको हो । क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो...