भौतिक मन्त्री महासेठले जिते निर्वाचनको मुद्दा
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनको मुद्दा हारेका छन् । उनको रिट खारेज भएसँगै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैधानिकता पाएका छन् । २०७९...