विनोद चौधरीलाई पछि पार्दै स्वतन्त्रका ठकुरीले लिए अग्रता
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिएका छन्...