आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ: महेश बर्तौला
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरूलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् । ...