पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो दल्ने एक जना पक्राउ
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको...