आफूले गरेका सात सङ्कल्प पुरा गरे : मन्त्री गहतराज
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले संसदमा निर्वाचित भएपछि सातवटा सङ्कल्प पुरा गरेको बताएका छन् । पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा...