प्रहरीलाई पत्राचार पछि सरुवा भएका उपसचिव मन्त्रालयमा उपस्थित
काठमाडौँ । सरुवा भएको कार्यालयमा जान नमान्ने एक उपसचिव प्रहरीलाई पत्राचार पछि मन्त्रालयमा उपस्थित भएका छन् । सङ्घले गरेको सरुवा विरुद्ध प्रदेश मन्त्रालयको थमौती पत्रले यातायातमै बस्न खोज्ने उपसचिव महेश...