११ फाल्गुन २०८०, शुक्रबार
प्रतिपक्षले नभई सत्तापक्षकै सांसदहरूको कारण संसद अवरोध भयो : महेश बर्तौँला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभई सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूको आरोप-प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले...