अदालतले हराए पनि नेपाली जनताले केपी ओलीलाई जिताउने छन् : महेश बस्नेत
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्। बुधवार राष्ट्रिय युवा संघको भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता...