पर्यटकीय भिसामा विदेश गएर फर्किने नेपालीले ल्याएका बहुमूल्य सामानको स्रोत एकिन हुनुपर्छ : महानिर्देशक भट्टराई
काठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले पर्यटकीय भिसामा विदेश घुम्न गएका नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको स्रोत स्पष्ट नभएको बताएका छन् । अर्थ समितिको आजको बैठकमा महानिर्देशक...