बहुविवाह आरोपित पूर्वअध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले सोमबार...