राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सिइओमा महेश रिमाल नियुक्त
काठमाडौँ । राष्ट्रिय बीमा संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको हो । कम्पनी सोमबार...