२३ फाल्गुन २०८१, शुक्रबार
देउवाको दाबी : म फेरि प्रधानमन्त्री बन्दै छु, त्यसैले बलियो नेपालको सपना देखेको छु
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा शुक्रबार आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने...