११ कार्तिक २०७९, शुक्रबार
हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न महोत्तरी प्रशासनलाई निर्देशन
काठमाडौँ । महोत्तरीको भंगहा-८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी...