प्रहरीको गोली लागेर घाइते बुद्धिराजको मृत्यु
काठमाडौँ। मङ्गलवार महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराजको मृत्यु भएको छ । प्रहरी र स्थानीयबीचको झडपका क्रममा तिघ्रामा गोली लागेर अपचारका लागि काठमाडौं ल्याइएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा ग्रान्डी...