अपोलो–११ अन्तरिक्ष यात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन
काठमाडौँ । मानव जातिलाई चन्द्रमामा पुर्याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा...