कैलालीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
धनगढी । कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका- ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र...