कर्णालीको तापक्रम माइनस १५ डिग्री, बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस...