मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट
काठमाडौँ। नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकाङ्क्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर...