मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न ‘प्रचण्ड’को चेतावनी
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न चेतावनी दिएका छन् । कम्युनिष्ट स्थापना दिवसको शुभकामना दिँदै उनले अब वंशवाद नफर्कने बताएका छन् । मंगलबार...