महाभारत र खानी खोलाका तेत्तीस सय घरमा विद्युत् पुर्याइँदै
काभ्रे । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानी खोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण...