नेकपा एसका पोलिटब्युरो सदस्य एवं प्रदेश सभाका उम्मेदवार माओवादीमा प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बाँके क्षेत्र नं.३ प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवारसमेत रहेका सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका...