माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने
काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको आज (शुक्रबार)को बैठकबाट कुनै निर्णय नभएको बताइएको छ । बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बैठकमा...