अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीले थाल्यो छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरूका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए...