मन्त्रिलाई पराजित गर्दै माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा ‘उत्सव’ विजयी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् । कुल खसेको २१० मध्ये चौधरीले ११४ मत...