अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालय बन्द
काठमाडौँ । कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । नेता कार्यकर्ता लगायत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि थप संक्रमण फैलन नदिन कार्यालयबाट...