‘माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउने व्यवस्था हुनुपर्छ’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा गण्डकी प्रदेशका प्रतिनिधि रहेको गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य...