माओवादी केन्द्रको अन्तरिम विधान : केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउन प्रस्ताव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्। शनिवारदेखि...