दशैं-तिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्ने सुदन किरातीको दाबी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएका छन् । अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन...