कोरोना भाइरस नियन्त्रणमा सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय राजनैतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा...