सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको छैन – माओवादी केन्द्र
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलार्इ दिएको समर्थनबारे अहिले कुनै पनि निर्णय नभएको बताए ।...